जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • शिखर अर्गनाइजेशनका मल्लमार्फत ९० लाख लिएर दिएको २ अर्ब भन्दा बढिको कर्जा नउठेपछि एसबीआई बैंकद्धारा केदार शर्माका ४ कम्पनीका सम्पत्ती लिलामीमा !

शिखर अर्गनाइजेशनका मल्लमार्फत ९० लाख लिएर दिएको २ अर्ब भन्दा बढिको कर्जा नउठेपछि एसबीआई बैंकद्धारा केदार शर्माका ४ कम्पनीका सम्पत्ती लिलामीमा !

भारतीय एसबीआई बैंकको ५१ प्रतिशत भन्दा बढि प्रमोटर शेयर रहेको नेपालको नेपाल एसबीआई बैंक एउटा परम्परागत (कन्जरभेटीभ)रुपमा नेपालमा सञ्चालन हुँदै आएको बैंक हो । कम प्रचार प्रसार गर्ने भित्रीरुपमा काम गर्ने र भित्र भित्रै बदमासी गर्ने बैंककारुपमा नेपाल एसबीआई बैंकलाई लिने गरिन्छ । भारतको एसबीआई बैंकबाट सीइओ डिसीइओ र डिजीएम यस बैंकमा आउने गरेका छन् । सुन्दा पनि अचम्म लाग्ने हेर्दा घिन लाग्ने काम कर्जा दिँदा भएको भेटिएको छ । भन्दा अब फरक पर्दैन । केदार शर्मा जो अहिले प्रहरी हिरासतमा छन् । उनीले आफ्ने बयानमा भनेका छन् ।

राष्ट्र बैंकलाई समेत जानकारी गराएको छैन भने प्रहरीमा त उजुरी दिने कुरा गौण हो भन्दा फरक पर्दैन । प्रहरीको सीआईबीले भने नेपाल एसबीआई बैंकका घुस लिने कर्मचारी महेश गौतम माथी छानवीन गरिरहेको छ भन्दा फरक पर्दैन । ९० लाख घुस लिएर दिएको २ अर्ब भन्दा बढि कर्जा नउठेपछि भनौ वा केदार शर्मा पक्राउपछि नेपाल एसबीआई बैंकले शर्माका ४ कम्पनीका अर्बैका सम्पत्ती लिलामीको सूचना प्रकाशित गरेको भेटिएको छ ।

एसबिआई बैंकका कमर्शियल ब्राञ्चका शाखा प्रबन्धक मनोज गौतमले शिवशिखर खाद्य उद्योगको नाममा स्वीकृत भएको ९० करोड ऋण बापत १ प्रतिशतका दरले हुन आउने रकम शिखर अर्गनाइजेशनको अफिसमा आई पुष्कर मल्लमार्फत ४० लाख र ५० लाख गरी ९० लाख लिएका हुन्’, शर्माको बयानमा उल्लेख छ । र अहिले शर्माले दिएको यहि बयानका कारण आरोपित गौतम, नेपाल एसबिआई बैंक र समग्र यो प्रकरण चर्चामा छ । उनीकै शब्द सापटी लिने हो भने यो बैंकले केदार शर्माका विभिन्न कम्पनीका सम्पनी धितो राखी कर्जा दिँदा घुस लिएको पुष्टी भएको छ । तर, बैंकले आफ्ना कर्मचारी माथी छानवीन समेत गरेको छैन । राष्ट्र बैंकलाई समेत जानकारी गराएको छैन भने प्रहरीमा त उजुरी दिने कुरा गौण हो भन्दा फरक पर्दैन । प्रहरीको सीआईबीले भने नेपाल एसबीआई बैंकका घुस लिने कर्मचारी महेश गौतम माथी छानवीन गरिरहेको छ भन्दा फरक पर्दैन । ९० लाख घुस लिएर दिएको २ अर्ब भन्दा बढि कर्जा नउठेपछि भनौ वा केदार शर्मा पक्राउपछि नेपाल एसबीआई बैंकले शर्माका ४ कम्पनीका अर्बैका सम्पत्ती लिलामीको सूचना प्रकाशित गरेको भेटिएको छ ।

अर्गनाइजेशन लिमिटेडको नामबाट ऋण लिँदा विभिन्न ठाउँको सम्पत्ति धितो राखिएको देखिन्छ । उक्त ऋण लिँदा केदार नाथ शर्मा, गिता शर्मा र पपुस्कर मल्ल जमानकर्ता थिए । कर्जा लिएर चुक्ता नगरेपछि शिखर अर्गनाइजेशनको नाममा रहेका सम्पत्ति बिक्रीमा राखेको बैंकको दाबी छ ।

नेपाल एसबिआई बैंकले शिव शिखर सहकारीको अर्बाैं रकम घोटला गर्ने केदारनाथ शर्मा न्यौपाने र गिता शर्माको सम्पत्ति लिलामीमा राखेको छ । बैंकले केदारनाथ शर्मा र गिता शर्माले सञ्चालन गरेका शिखर अर्गनाइजेशन लिमिटेड, शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि., शिव शिखर खाद्य उद्योग प्रा.लि. र नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.का सम्पत्ति लिलामीमा राखेको हो । भन्दा फरक पर्दैन । यी कम्पनीको नामबाट एसबिआई बैंकबाट करिब २ अर्ब रुपैयाँ बराबरको कर्जा लिएको बुझिएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो राखिएको सम्पत्ति बिक्री गरेर असुल गर्ने भएको हो । अर्गनाइजेशन लिमिटेडको नामबाट ऋण लिँदा विभिन्न ठाउँको सम्पत्ति धितो राखिएको देखिन्छ । उक्त ऋण लिँदा केदार नाथ शर्मा, गिता शर्मा र पपुस्कर मल्ल जमानकर्ता थिए । कर्जा लिएर चुक्ता नगरेपछि शिखर अर्गनाइजेशनको नाममा रहेका सम्पत्ति बिक्रीमा राखेको बैंकको दाबी छ । कम्पनीको नाममा मालपोत कार्यालय विराटनगर मोरङमा दर्ता कायम साविक बैजनाथपुर गा.वि.स. १ स्थित कित्ता नं. १६८, १६९ र १७० को कूल क्षेत्रफल १ हजार ४१० वर्गमिटर जग्गा र राइस मिल तथा दाल मिल, सिराहाको साविक चन्द्रयोध्यापुर गा.वि.स. ४ स्थित कित्ता नं. ३३७६ को क्षेत्रफल २७ हजार ५४७.६६ वर्ग मिटर जग्गा, सर्लाहीको साविक जब्दी गा.वि.स.२ स्थित कित्ता नं. १००, १६९, १७१, १७०, ८६ र ८५ र सोही गा.वि.स.को वडा नम्बर ९ स्थित कित्ता नं. ९१ सहितको कूल क्षेत्रफल १३ हजार ९१६.९९ वर्ग मिटर जग्गा लिलामीमा राखिएको बैंकले दाबी छ । भक्तपुरको साबिक छालिङ गा.वि.स.६ स्थित कित्ता नं. १६८, १६९, १७०, १७१, १७२८७१ र ८७० को कूल क्षेत्रफल २ हजार ६७८.४३ वर्गमिटर, कैलालीको साविक चुहा गा.वि.स. ४ स्थित कित्ता नं. १५९३, १५८१, १५८५ १५०२, १३४४, १५७५, १५६८, १२५५, १२५७, १०८९, १५६७, ११९८, १२५८, ११९५, ११९७ १२५६, १५९४, १५९५, १६०० १५९७ १८४२२१९५१ को कूल क्षेत्रफल १५ हजार ३५७.०१ वर्ग मिटरजग्गा र राइस मिल तथा दाल मिल लिलामीमा राखेको हो । भन्दा फरक पर्दैन ।

चितवनका साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नं. १९६७, १९६२, १९६४ १०४३ र ८२७ को कूल क्षेत्रफल १ हजार ५१९.५६ वर्गमिटर र साविक हाजीपुर गा.वि.स. ६ स्थित कित्ता नं. ६६, ६७ र ६८ को कूल क्षेत्रफल १ हजार ९३०.१७ वर्गमिटर जग्गा बिक्री गर्ने भएको हो । त्यस्तै, शिव शिखर खाद्य उद्योग प्रा.लि.को नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १६ स्थित कित्ता नं. २११, २१६, २१० २०९, २१३, २१२, २१५ र २१४ को कूल क्षेत्रफल ९०६.३० वर्ग मिटर जग्गा बिक्री गर्नेछ ।

त्यस्तै बैंकले शिखर स्पाइस एण्ड फुड फ्रुट इण्डष्ट्रिज प्रा.लि.लाई कर्जा वापतको राखेको धितो पनि लिलामीमा बिक्री गर्नेछ । चितवनका साविक भरतपुर नगरपालिका ५ स्थित कित्ता नं. १९६७, १९६२, १९६४ १०४३ र ८२७ को कूल क्षेत्रफल १ हजार ५१९.५६ वर्गमिटर र साविक हाजीपुर गा.वि.स. ६ स्थित कित्ता नं. ६६, ६७ र ६८ को कूल क्षेत्रफल १ हजार ९३०.१७ वर्गमिटर जग्गा बिक्री गर्ने भएको हो । त्यस्तै, शिव शिखर खाद्य उद्योग प्रा.लि.को नाममा मालपोत कार्यालय डिल्लीबजार काठमाडौंमा दर्ता कायम काठमाडौं महानगरपालिका १६ स्थित कित्ता नं. २११, २१६, २१० २०९, २१३, २१२, २१५ र २१४ को कूल क्षेत्रफल ९०६.३० वर्ग मिटर जग्गा बिक्री गर्नेछ । साथै, भक्तपुरको चाँगुनारायण ५ स्थित उद्योगमा रहको हनी प्रोसेसिङ मेशिन, भ्याकुम ड्रायर मेशिन, प्याकिङ मेशिन र बाँकेको बैजनाथ गाँउपालिका ५ स्थित उद्योगमा रहको चना रोष्टिङ मेशिन लिलामीमा राखेको भेटिएको छ ।

नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.को नाममा मालपोत कार्यालय मोरङ्गमा दर्ता कायम साविक कटहरी गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. १८ को क्षेत्रफल ३ हजार १०५.०० वर्ग मिटरजग्गा र जग्गाले चर्चेको बिस्कुट बनाउने प्लान्ट लगायत सम्पूर्ण परियोजना (घर, जग्गा, टहरा, कारखाना, कार्यालय भवन लगायतको सम्पूर्ण निर्माण कार्य), सुनसरीको दुहबी नगरपालिका ८ स्थित अटोमेटिक नम्किन मिक्सिङ लाइन मेशिन, अटोमेटिक नम्किन फ्रायिङ लाइन मेशिन तथा अटोमेटिक मल्टिपर्पोज फ्रायर मेशिन लिलाममा राखेको बैंकले जनाएको छ ।

साथै, प्रदेश ३–०१०२४ च ७७६५ नम्बरको इसुजु मोटर्स र बाग्मती प्रदेश–०३ ००१ च १०७५ नम्बरको टाटा मोटर्स पनि बिक्री गर्नेछ । भन्दा फरक पर्दैन । नटराज फुड ईण्डष्ट्रिज प्रा.लि.को नाममा मालपोत कार्यालय मोरङ्गमा दर्ता कायम साविक कटहरी गा.वि.स. वडा नं. २ स्थित कित्ता नं. १८ को क्षेत्रफल ३ हजार १०५.०० वर्ग मिटरजग्गा र जग्गाले चर्चेको बिस्कुट बनाउने प्लान्ट लगायत सम्पूर्ण परियोजना (घर, जग्गा, टहरा, कारखाना, कार्यालय भवन लगायतको सम्पूर्ण निर्माण कार्य), सुनसरीको दुहबी नगरपालिका ८ स्थित अटोमेटिक नम्किन मिक्सिङ लाइन मेशिन, अटोमेटिक नम्किन फ्रायिङ लाइन मेशिन तथा अटोमेटिक मल्टिपर्पोज फ्रायर मेशिन लिलाममा राखेको बैंकले जनाएको छ । यस्तै, बाग्मती प्रदेश–०१ ००३ क ९१६८, बाग्मती प्रदेश–०१ ००३ क ९१६९, बाग्मती प्रदेश–०१ ००३ क ९१७० र बाग्मती प्रदेश–०१ ०२६ च ४०२७ नम्बर प्लेट भएका टाटा मोटर्सका सवारी साधन बिक्रीमा राखेको देखिन्छ ।

शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको बचत ठग्ने केदार शर्मा, गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल जेलमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो ।

धितोमा राखिएको उद्योग, घरजग्गा, सवारी साधन र मेशिनरी जहाँ जुन अवस्थामा छ सोही अवधिमा बिक्री गरिने बैंकले जनाएको छ । बैंकबाट लिएको कर्जा पटक पटक तिर्न ताकेता गरेपनि वेवास्ता गरेपछि धितो सम्पत्ति बिक्रीमा राखेको बैंकले जनाएको छ । खरिद गर्न इच्छुक व्यक्ति र फर्मरकम्पनी तथा संघ संस्थाहरुले ३५ दिभित्र बोलपत्र पेश गर्नुपर्नेछ । प्राप्त बोलपत्रहरु असोज २५ गते खोलिने बैंकले जनाएको छ । शिबशिखर सहकारी र तुलसी सहकारीका बचतकर्ताको बचत ठग्ने केदार शर्मा, गीता शर्मा, संस्थाका कार्यकारी निर्देशक अमिश राजभण्डारी र शिखर अर्गनाइजेनसका मेनेजर पुष्कर मल्ल जेलमा छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध संगठित सहकारी ठगीसम्बन्धी मुद्दा दायर गरेको थियो । बचतकर्ता ठगीको आरोपमा पक्राउ गरेका शिवशिखर बहुद्देश्यीय सहकारीका निवर्तमान अध्यक्ष केदारनाथ शर्माले बैंकबाट कर्जा लिँदा ९० लाख घुस बुझाएको बयान दिएका छन् । गर्भनर साब हेक्का होस् । सचेत भया ।

2250
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका