जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • रिलायन्स फाइनान्सको डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरी आचार्य नियुक्त

रिलायन्स फाइनान्सको डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरी आचार्य नियुक्त

रिलायन्स फाइनान्स कम्पनीमा डेपुटी चिफ एक्जुकेटिभ अफिसरमा रामहरी आचार्य नियुक्त भएका छन् । २५ बर्ष बैकिङ क्षेत्रमा विताएका आचार्यलाई आजदेखि काम गर्ने अधिकार सहित ब्यावस्थापन समितिले डेपुटीको चिपको जिम्मेवारी दिएको हो ।
आचार्य २० बर्ष एभरेस्ट बैंकमा काम गरेको अनुभव छ । एभरेस्ट बैंकबाट स्वइच्छिक अबकास लिएर ज्योति बैंकमा ए जि एम पदमा झण्डै ५ बर्ष काम गरेको अनुभव पनि उनमा रहेको छ । यसका साथै उनले विभिन्न अबार्ड समेत पाएका छन् ।
रिलायन्स फाइनान्स सि बर्गको अग्र बित्तीय संस्था हो । आचार्यको अगमनले फाइनान्स थप उचाईमा पुग्ने ब्यावस्थापनको विश्वास छ । आचार्य सानैदेखि स्कुलमा अब्बल दर्जाका फस्ट विद्यार्थी हुन्

1290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका