जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ

अभिनेता अनमोल केसी पक्राउ परेका छन्। काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले आज बनेपाबाट उनलाई पक्राउ गरेको हो। ‘रावायण’ चलचित्रका निर्माताले प्रहरीमा उजुरी दिएपछि केसीलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

‘फिल्म खेल्ने भनेर पैसा लिएको तर सम्पर्कमा नआएपछि अदालतबाट पक्राउ पुर्जी लिएर पक्राउ गरेका हौं,’ प्रहरी स्रोतले भन्यो। सुदर्शन थापा निर्देशित ‘रावायण’मा अभिनय गर्न भनेर केसीले १० लाख रुपैयाँ लिएको खुलेको छ।

4480
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका