जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • ईसेवा र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच सम्झौता

ईसेवा र मलेसियाको सीबीएल मनि ट्रान्स्फरबीच सम्झौता

ईसेवा मनी ट्रान्स्फर र मलेसियाको सीबीएल मनी ट्रान्स्फरबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ। यो सम्झौतासँगै मलेसियामा बसोबास तथा काम गर्दै आएका नेपालीहरूले सीबीएल मनी ट्रान्स्फरको १५ शाखाहरू वा मोबाइल एपबाट नेपालमा ईसेवा मनी ट्रान्स्फर मार्फत रेमिट्यान्स पठाउन सक्नेछन् ।

सम्झौतापत्रमा ईसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र सीबीएल मनी ट्रान्स्फरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजीले हस्ताक्षर गरेका हुन्‌ । यो साझेदारीले रेमिट्यान्स सेवाहरूमा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य राखिएको ईसेवा मनी ट्रान्सफरले जनाएको छ ।

1290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका