जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा

एनआइसी एशिया बैंकको धनुषाधाममा नयाँ शाखा

एनआईसी एशिया बैंकले धनुषाधाममा नयाँ शाखा स्थापना गरेको छ। ग्रामिण तथा सहरी क्षेत्रमा आफ्नो उपस्थिती दरिलो बनाउन शाखा विस्तार गरेको बैंकले जनाएको छ।

शाखाको धनुषाधाम नगरपालिकका मेयर बालेश्वर मण्डलले उद्घाटन गरे। यो शाखा संचालनमा आएसँगै स्थानीयलाई बैंकिङ सुविधा सहज हुने बैंकले विश्वास लिएको छ। योसँगै बैंकको शाखा ३ सय १९ पुगेको छ। बैंकका ग्राहक २१ लाख छन्  ।

10315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?