जोडिनुहोस
बुधबार, बैशाख १९, २०८१
बुधबार, बैशाख १९, २०८१
  • होमपेज
  • नबिल सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

नबिल सेक्यूरिटिजको प्रमुख कार्यकारी अधिकृतमा देवकोटा नियुक्त

नबिल सेक्यूरिटिज लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा सुरेश देवकोटा नियुक्त भएका छन् । नबिल सेक्यूरिटिजको संचालक समितिले देवकोटालाई असोज २१ गतेदेखि लागु हुनेगरि चार वर्षकोलागि उक्त पदमा नियुक्त गरेको हो ।

करिब दुई दशक लामो बैकिङ्ग क्षेत्रको अनुभव हासिल गरेका देवकोटा नबिल बैंकको प्रमुख लगानी अधिकृतको रुपमा कार्यरत रहेका थिए । आफ्नो बैकिङ्ग करियर बि.सं.२०६२ सालमा नेपाल बैंकबाट सुरु गरेका थिए ।

व्यवसायिकरुपमा चार्टर्ड एकाउन्टेन्ट रहेका देवकोटा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) का पूर्व पार्षद रहनुका साथै नेपाल लेखामान बोर्डका सदस्य समेत रहेका थिए ।

1200
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका