जोडिनुहोस
सोमवार, बैशाख २४, २०८१
सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

गरिमा क्यापिटलले मनायो ‘विश्व लगानीकर्ता सप्ताह २०२३’

गरिमा क्यापिटल लिमिटेडले विश्व लगानीकर्ता सप्ताह- २०२३ को अभियान अन्तर्गत सप्ताहव्यापी पूँजी बजार साक्षरता कार्यक्रम र विभिन्न अन्तर्रिक्रया कार्यक्रमहरु गरी सम्पन्न गरेको छ ।

यस अन्तर्गत क्यापिटलले लगानीकर्ता सप्ताहको अवसरमा लगानीकर्ता तथा सर्वसाधारणहरुलाई सुचित गराउने उद्देश्यले तपसिल बमोजिमका सप्ताह व्यापी कार्यक्रमहरु सम्पन्न गरेको छ ।

विश्व लगानी कर्ता सप्ताह – २०२३ एक हप्ते लामो आई.ओ.एस सिओद्धारा प्रवद्र्घन गरिएको विश्व व्यापी अभियान हो । यसले लगानीकर्ताहरुलाई पूँजी बजारसँग सम्बन्धीत जानकारीहरु तथा महत्वको बारेमा चेतना जगाउने गरेको छ ।

1055
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका