जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

प्रिओपनमा अब २ प्रतिशतमात्रै घटबढ हुने

सेयर बजारमा हुने अस्वभाविक उतारचढावलाई रोक्न भन्दै नेपाल धितोपत्र बोर्डले मूल्य परिवर्तन सीमा कम गराएको छ । अहिले सेयर बजार खुल्नु अघि १०ः३० बजेदेखि १०ः४५ सम्म प्रिओपस सेसर खुला हुन्छ ।

यो समयमा ५ प्रतिशतसम्म घटबढ गराएर सेयर मूल्य किनबेच गर्न सकिने विद्यमान व्यवस्थालाई घटाएर बोर्डले २ प्रतिशत बनाएको छ । अब प्रिओपनमा २ प्रतिशत भन्दा बढी मूल्य बढ्ने छैन । बोर्डले न्युनतम मूल्य परिवर्तन सीमालाई पनि घटाएको छ ।

हाल एक रुपैयाँ सेयर मूल्य परिवर्तन हुनेमा बोर्डले घटाएर १० पैसा बनाएको छ । अब सेयर मूल्य १० पैसादेखि बढ्न वा घट्न सुरु हुनेछ ।

3840
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका