जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • बच्चाहरुको लागि उत्तम ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’, के–के छन् सुविधाहरु ?

बच्चाहरुको लागि उत्तम ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’, के–के छन् सुविधाहरु ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ‘रिलायबल सुलभ बाल जीवन बीमा प्लस’ योजनामा बीमितहरुको आकर्षण बढ्दै गइरहेको छ ।

बालबच्चाको उज्ववल भविष्य सुनिश्चित गर्न लाभदायी भएकोले यो बीमालेख बीमितहरुमा आकर्षित बन्दै गइरहेको कम्पनीले जनाएको छ ।गत वर्षको वैशाख महिनामा कम्पनीले नानीहरुको मुस्कान सुरक्षित गर्दै उनीहरुको भविष्यलाई आकार दिदैं भन्ने नारासहित रिलायबल सुलभ बाल जीवन बीमा प्लस योजना ल्याएको थियो ।

915
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका