जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • आईपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केबलकारले वर्षदिनमा गर्‍यो ८ करोड १० लाखको व्यापार

आईपीओ ल्याउने तयारीमा रहेको अन्नपूर्ण केबलकारले वर्षदिनमा गर्‍यो ८ करोड १० लाखको व्यापार

संचालनमा आएको पहिलो वर्षनै अन्नपूर्ण केबलकारले ८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ। कम्पनीले पोखराको सराङकोटमा २.३ किलोमिटरको केबलकार संचालन गरिरहेको छ। जुसमा १७ गोन्डोला छन्।

घरजग्गा व्यवसायी कालु गुरुङ कम्पनी अध्यक्ष छन्। कम्पनीले १ अर्ब रुपैयँभन्दा बढीको कर्जाका लागि केयर रेटिङ्स नेपालबाट रेटिङ पाएको छ। सर्वसाधारणलाई आईपीओ जारी गर्न लागेको कम्पनीलाई केयर रेटिङ्सले एनपी बी प्लस इसुअर रेटिङ समेत दिएको छ।

१ अर्ब रुपैयाँको दीर्घकालीन कर्जालाई एनपी बी प्लस र २ करोड रुपैयाँको अल्पकालीन कर्जालाई एनपी ए फोर रेटिङ पाएको छ।

735
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका