जोडिनुहोस
शुक्रबार, बैशाख २१, २०८१
शुक्रबार, बैशाख २१, २०८१
  • होमपेज
  • मञ्जुश्री फाइनान्सको कार्यवाहक सीइओमा तेज राज तिमिल्सिना

मञ्जुश्री फाइनान्सको कार्यवाहक सीइओमा तेज राज तिमिल्सिना

मञ्जुश्री फाइनान्स लिमिटेडले कार्यवाहक प्रमुख कार्यकारी अधिकृतमा तेज राज तिमिल्सिनालाई नियुक्त गरेको छ ।

कम्पनीका सीइओ नारायण सुवेदीले दिएको राजीनामा पुष १६ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । सो पश्चात अर्का ब्यवस्था नभएसम्मका लागि संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत तिमिल्सिनालाई उक्त जिम्मेवारी दिएको हो ।

950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?