जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी

विश्वभर १२ हजार नेटवर्थक भएको प्रभु मनि ट्रान्सफरले चार वर्षमा गर्यो २ अर्ब आम्दानी

रेमिट्यान्स सेवा प्रदायक कम्पनी प्रभु मनि ट्रान्सफरले एक वर्षमा ३० करोड बढी आम्दानी गरेको छ ।

कम्पनीले सन् २०२३ कम्पनीले ३० करोड ९० लाख बढी आम्दानी गरेको छ । तर, यो आम्दानी अघिल्लो वर्ष २०२२ को तुलनामा २९.९३ प्रतिशत कमी हो । सन् २०२२ मा भने कम्पनीले ४४ करोड १० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीले २००२ देखि रेमिट्यान्स सेवामा काम गर्दै आएको छ । कम्पनीले नेपाल बाहेकका अन्य मुलुकका २५ वटा कम्पनी, बैंक तथा एफआइएस र अन्य सम्वन्धित नेटवर्कसँग समझदारी गरि सेवा दिँदै आएको छ ।

कम्पनीले साउदी, कतार, मलेसिया, यूएई, अमेरिकामा रहेका नेपालमाझ् चर्चित अनि लोकप्रिय छ । कम्पनीले चार वर्षमा भने १ अर्ब ९९ करोड ८० लाख रुपैयाँ बढी आम्दानी गरेकोछ । सन् २०२० मा ७० करोड र २०२१ ५४ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको छ । हाल कम्पनीको विश्वभर १२ हजार नेटवर्क छन् । यस्तै, ६ हजार बैंकिङ्ग एजेन्ट, ३ हजार व्यक्तिगत एजेन्ट र ३ सहायक एजेन्ट छन् ।

1400
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका