जोडिनुहोस
बिहिबार, बैशाख १३, २०८१
बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • आइतवार सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबारसँगै मूल्यमा पनि सर्वाधिक बृद्धि

आइतवार सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक कारोबारसँगै मूल्यमा पनि सर्वाधिक बृद्धि

सेञ्चुरी कमर्सियल बैंकको सर्वाधिक रकमको शेयर कारोबार भएको छ । २ बजेर १५ मिनेटको अवधिमा सेञ्चुरी कमर्सियल बैंकको रू. ३७ करोड ३२ लाख ४६ हजार बराबरको शेयर कारोबार भएको हो ।

यस दिन सर्वाधिक रकमको कारोबारसँगै बैंकको सर्वाधिक मूल्य बृद्धि पनि भएको छ । ९ दशमलव ९६ प्रतिशत बढेर सेञ्चुरी कमर्सियल बैंकको शेयरमूल्य रू. २९८ पुगेको छ । यो अवधिसम्म प्रतिकित्ता रू. २७ ले बैंकको शेयरमूल्य बढेको हो ।

5410
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?