जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • नेको इन्स्योरेन्सको अध्यक्षमा रमेशकुमार निरौला

नेको इन्स्योरेन्सको अध्यक्षमा रमेशकुमार निरौला

नेको इन्स्योरेन्सको सञ्चालक समिति अध्यक्षमा रमेशकुमार निरौला चयन भएका छन् । कम्पनीको २८ औं वार्षिक साधारण सभाले नयाँ सञ्चालकहरु निर्वाचित गरेसँगै निरौला अध्यक्ष चयन भएका हुन् । निरौला यसअघि पनि कम्पनीको अध्यक्ष भइसकेका थिए ।

कम्पनीमा संस्थापक सेयरधनिको तर्फबाट २ जना र सर्वसाधारण सेयर धनिको तर्फबाट ३ जना गरी ५ जना सञ्चालक निर्वाचित भएका हुन् । संस्थापकबाट निरौलाका साथै प्रताप सुवेदी सञ्चालक बनेका छन् । साधारण सेयरधनिको तर्फबाट भरतकुमार अधिकारी, भानुभक्त पोखरेल र निलिमा श्रेष्ठ चुनिएका छन् ।

साधारण सभाले कम्पनीको २०७९/८० को वार्षिक प्रतिवेदन पारित गरेको छ ।

320
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका