जोडिनुहोस
बिहिबार, बैशाख २०, २०८१
बिहिबार, बैशाख २०, २०८१
  • होमपेज
  • रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

रिलायवल नेपाल लाइफद्वारा रु.१४ लाख मृत्यु दाबी भुक्तानी

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले सल्यान जिल्ला कालिमाटी गाउपालिका वड नंं ५ का मृतक राम ब. घर्ति को परिवारलाई १४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
उक्त रकम कम्पनीको सुर्खेत शाखा प्रमुख र कर्णाली प्रदेश प्रमुख रामचन्द्र भण्डारी र जनप्रतिनिधी निमवहादुर वुढामगर को रोहवरमा मृतक बीमितकी श्रीमती काशीमाया घर्तिलाई प्रदान गरिएको हो । दाबीबापतको रकम माघ १५ गते मृतककै घरमा गएर प्रदान गरिएको कम्पनीले जनाएको छ ।

बीमित घलेको मृत्यु गत मंसिर २२ गते मलेसियामा भएको थियो ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका