जोडिनुहोस
सोमवार, बैशाख १७, २०८१
सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

एनआईसी एशियाको सञ्चालकमा कार्की नियुक्त, ग्रहण गरे सपथ

एनआईसी एशिया लघुवित्तको सञ्चालकमा दिपेन कार्की नियुक्त भएका छन् । माघ १७ गते बसेको संस्थाको बैठकले कार्कीलाई सञ्चालक पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि संस्थाको सञ्चालकको जिम्मेवारी सम्हालेका कुमार राठीको राजिनामा स्वीकृत भएसँगै कार्कीले संस्थाको सञ्चालक पदको जिम्मेवारी पाएका हुन् ।

संस्थाको बैठकले उक्त सञ्चालक पदको बाँकी रहेको कार्यकाल सम्मको लागि कार्कीलाई सञ्चालक पदमा नियुक्त गरेको हो ।

साथै, बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ मा उल्लेख भएको व्यवस्था बमोजिम उक्त बहाल पदको लागि कार्कीबाट सपथ ग्रहण समेत भैसकेको कम्पनी सचिव दिपित श्रेष्ठले जानकारी दिए ।

365
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका