जोडिनुहोस
सोमवार, जेष्ठ ७, २०८१
सोमवार, जेष्ठ ७, २०८१
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन

राष्ट्रिय वाणिज्य बैंकको सिइओका लागि २० जनाको आवेदन

राष्ट्रिय वाणिज्य बैंकको रिक्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) का लागि २० जनाको आवेदन परेको छ ।पूर्ण सरकारी स्वामित्व रहेको राष्ट्रिय वाणिज्य बैंकमा करिब एक महिनायता उक्त पद रिक्त रहेको छ ।

तत्कालीन सिइओ किरण श्रेष्ठले आफ्नो चार वर्षे कार्यकाल पूरागरी अवकाश गएपछि खाली भएको रिक्त पदको लागि बैंकभित्रबाट उच्च पदका कर्मचारीसहित २० जनाको आवेदन परेको हो ।

रामदेव यादव, वष्णु देव यादव, नरेश अर्याल, पवन रेग्मी, दुर्गा कुमारी कडेल, देवेन्द्र रमण खनाल, दीर्घ बहादुर अर्याल, प्रकाश चन्द्र अधिकारी, शंकर रायमाझी र कृष्ण बहादुर अधिकारीले आवेदन दिएका हुन् ।

त्यस्तै, अमग मुखिया, दुर्गा कुमारी कडेंल (छत्कुली), नरेश राज अर्याल विष्णुदेव अर्याल, विष्णु बाबु मिश्र, , डा.राजाराम उपाध्यय, गणेशप्रसाद गौतम, सुरेश देवकोटा, शंकर केसी, प्रमोद बाबु तिवारी, कृष्ण प्रसाद आचार्य र माधव प्रसाद रेग्मीले आवेदन दिएका हुन् ।

170
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?