जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • प्रभु बैंकको ३०६ औं शाखा कार्यालय मुगुको गमगढीमा

प्रभु बैंकको ३०६ औं शाखा कार्यालय मुगुको गमगढीमा

गुको छायानाथ रारा नगरपालिका वडा २ मा रहेको स्थित गमगढीमा प्रभु बैंक लिमिटेडले शाखा कार्यालय संचालनमा ल्याएको छ।

आज देखि बैंकको शाखा कार्यालय संचालनमा आएको हो। यससँगै बैंकको देशभर ३०६ वटा शाखा कार्यालयको संचालन भइरहेका छन्।

बैंकको गमगढी शाखामार्फत स्थानीयबासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग पाउनेमा बैंकले विश्वास लिएको छ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित भएको प्रभु बैंकमा करिब ३१ लाखभन्दा बढी ग्राहक आबद्ध छन्।

3375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?