जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड-१ को प्रतिफल घोषणा भएको छ ।

आज बसेको फण्डको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/०८१ को नाफाबाट प्रतिफल घोषणा गरेको हो ।
फण्डले कर सहित ५ प्रतिशत नगद लाभांश दिने जनाएको छ ।

2290
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्