जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सूर्यज्योति लाइफको प्रोडक्ट एम्बेस्डरमा बिश्वराज रेग्मी नियुक्त

सूर्यज्योति लाइफको प्रोडक्ट एम्बेस्डरमा बिश्वराज रेग्मी नियुक्त

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रोडक्ट एम्बेस्डरमा पेप्सीकोला शाखाका सिनियर एजेन्सी म्यानेजर बिश्वराजज रेग्मी नियुक्त भएका छन् ।

कम्पनीको प्रोडक्ट एम्बेस्डर कन्टेस्ट अन्तर्गत बिजय भएपश्चात रेग्मीलाई सूर्यज्योति धन बहार जीवन बीमा योजनाको एम्बेस्डरमा नियुक्त गरेको हो । उनलाई कम्पनीले १ वर्ष समय अवधिको लागि प्रोडक्ट एम्बेस्डरको रुपमा नियुक्त गरेको छ ।

रेग्मी कम्पनीका एक सफल सिनियर एजेन्सी म्यानेजर हुन् । उनले यो अवधिमा सयौं नागरिकको बीमा गरी र उनीहरुको जीवन रक्षावरणमा महत्वपूर्ण भुमिका निर्वाह गरेका छन् ।

2005
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका