जोडिनुहोस
बिहिबार, असार ११, २०८३
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • नेपाल लाइफले नेपाल अपरच्यूनिटि फण्ड–१ मा साढे ३८ करोड लगानी गर्ने

नेपाल लाइफले नेपाल अपरच्यूनिटि फण्ड–१ मा साढे ३८ करोड लगानी गर्ने

 नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल अपरच्यूनिटि फण्ड–१ मा ३८ करोड ५० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।

आध्यन्त फण्ड म्यानेजमेन्ट लिमिटेडको व्यवस्थापनमा सञ्चालित नेपाल अपरच्यूनिटि फण्ड–१ (प्राइभेट इक्विटि फण्ड) मा एक हजार रुपैयाँ प्रति इकाईका दरले ३ लाख ८५ हजार इकाई खरीदका लागि ३८ करोड ५० लाख रुपैयाँ लगानी लगानी गर्न उक्त कम्पनीसँग कात्तिक ८ गते सम्झौता भएको कम्पनीले जनाएको छ ।

यसका लागि नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति दिइसकेको प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले जानकारी दिएका छन् ।

1890
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका