जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स् बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

सिटिजन्स् बैंकको कम्पनी सचिवमा प्रमेशराज कायस्थ नियुक्त

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको कम्पनी सचिवमा प्रमेश राज कायस्थ नियुक्त भएका छन्। संचालक समितिको शुक्रबार बसेको बैठकले उनलाई आइतबारदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको बैंकले जनाएको छ।

करिब १४ वर्षदेखि बैंकिङ क्षेत्रमा कार्यरत कायस्थ हाल सिटिजन्स् बैंकको प्रमुख वित्त अधिकृतको रुपमा कार्यरत छन्।वित्त व्यवस्थापन, रणनीतिक योजना तथा धितोपत्र बजार सम्बन्धी विषयमा उनको दक्षता छ। हाल उनी बैंकको सहायक कम्पनी सिटिजन्स क्यापिटल लिमिटेडको संचालक पनि हुन्।

2405
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?