जोडिनुहोस
बिहिबार, फाल्गुन १, २०८१
बिहिबार, फाल्गुन १, २०८१

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने

हिमालयन बैंकका ग्राहकले बुद्ध एयरको टिकट खरिदमा छुट पाउने

हिमालयन बैंक लिमिटेडका ग्राहकहरुले बुद्ध एयरमा छुट पाउने भएका छन् । बैंक र बुद्ध एयरबीच बैंकका ग्राहकहरुलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको हो ।
बंैक र बुद्ध एयरबीच भएको उक्त सम्झौता अनुसार बुद्ध एयरले बैंकका ग्राहकहरुलाई हवाई टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् । बैंकका कार्डबाहक तथा ग्राहकवर्गहरुले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि https://www.himalayanbank.com/en/offers मा हेर्न सकिने छ ।

135
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?