जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • कुमारी बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा छुट पाउने

कुमारी बैंकका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलमा छुट पाउने

कुमारी बैंक लिमिटेडका ग्राहकले पाल्पाको लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल लिमिटेडमा विशेष छुट पाउने भएका छन्।

बैंकले हस्पिटलबाट प्रदान गरिने सेवामा विशेष छुट प्रदान गर्ने बारे हस्पिटलसँग सम्झौता भएको जनाएको छ।

यस सम्झौताअनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरूमा ग्राहकहरूलाई ओपीडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत, आइसीयू, शल्यक्रिया तथा एक्स-रे/यूएसजीमा १० प्रतिशत र ल्याब टेस्टमा ५ प्रतिशतसम्म छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लखे छ।

2040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका