जोडिनुहोस
बिहिबार, असार ३२, २०८३
बिहिबार, असार ३२, २०८३

हालको खबर

  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकलाई नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंकका ग्राहकले काठमाडौंको नक्सालस्थित बाइकर्स क्याफेमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
बैंकले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन मंगलबार क्याफेसँग सम्झौता गरेको छ। सम्झौता अनुसार बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकहरूले बाइकर्स क्याफेमा १५% सम्म आकर्षक छुट पाउनेछन्।

यो सहकार्यबाट ग्राहकहरु नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित हुने बैंकको विश्वास छ।

1855
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका