जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • हिमालयन बैंकको बत्तीसपुतली शाखा राष्ट्रिय मारवाडी परिषद्को भवनमा स्थानान्तरण

हिमालयन बैंकको बत्तीसपुतली शाखा राष्ट्रिय मारवाडी परिषद्को भवनमा स्थानान्तरण

हिमालयन बैंक लिमिटेडको बत्तीसपुतली शाखा नयाँ स्थानमा सरेको छ। बत्तीसपुतली शाखा साविक भवनबाट स्थानान्तरण गरी बत्तीसपुतली वडा नम्बर ९ स्थित राम मन्दिर जाने बाटोसंगै रहेको नेपाल राष्ट्रिय मारवाडी परिषद्को नयाँ भवनमा सरेको बैंकले जनाएको छ।

बैंकका अनुसार आइतबारदेखि बत्तीसपुतली शाखाकै नामबाट सम्पूर्ण बैंकिङ सेवा प्रदान गर्ने गरी उक्त शाखा संचालनमा आएको छ।

उक्त शाखाको बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले अन्य उच्चपदस्थ कर्मचारीहरू तथा अतिथिहरूको उपिस्थतिमा सुभारम्भ गरेका छन्।

1600
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका