जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • तुइन खोलाको पहिरो हटाइयो, ७ घण्टादेखि फसेकाहरु गन्तव्य तिर लागे

तुइन खोलाको पहिरो हटाइयो, ७ घण्टादेखि फसेकाहरु गन्तव्य तिर लागे

नारायणगण मुग्लिन सडकखण्डमा यातायात संचालन फेरि सुरु भएको छ। आज बिहान तुइन खोलामा पहिरोका कारण सडक अवरुद्ध भएको थियो। करिब ११ बजेदेखि सडक खुलाउने प्रयास भए पनि करिब ७ घण्टापछि मात्र सडक खुलेको हो।

तुइन खोलामाथिको पहराबाट निरन्तर पहिरो झरेका कारण सवारी चल्न सकेको थिएन। सो सडक अझै अवरुद्ध हुन सक्ने अवस्था रहेकोले सतर्कता अपनाउन भनिएको छ।

1265
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?