जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नेपाल राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

नेपाल राष्ट्र बैंकका गभर्नरले वाणिज्य बैंकका सिइओहरुसँग छलफल गर्दै

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वना पौडेलले वाणिज्य बैंकका सीइओहरुसँग छलफल गर्ने भएका छन् । केन्द्रीय बैंकको नियमन विभागको आयोजनामा गभर्नर सहितको उपस्थितिमा राष्ट्र बैंकले बैंकका सीइओहरुसँग छलफल गर्न लागेको हो । राष्ट्र बैंक नियमन विभागले सबै बैंकका प्रमुख कार्यकारी अधिकृतलाई छलफलमा बोलाएको जनाइएको छ ।

गभर्नर डा. विश्वनाथ पौडेलले कर्जा पुनरतालीका सम्बन्धि छलफल गर्न खोजेका कारण केन्द्रीय बैंकले बैंकका सिइओहरुसँग छलफल गर्न लागेको हो । पछिल्लो समय बैंकवित्तमा अत्याधिक तरलता थुप्रिएको छ भने कालो सूचिमा पर्ने व्यबसायीहरुको संख्या बढीरहेको छ ।

900
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका