जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : ५०० भन्दा बढी विद्यार्थी लाभान्वित

मुक्तिनाथ विकास बैंकको ‘अवसरको झोला’ अभियान : ५०० भन्दा बढी विद्यार्थी लाभान्वित

मुक्तिनाथ विकास बैंकले ‘अवसरको झोला’अभियान सञ्चालन गरी आर्थिक रूपमा कमजोर विद्यार्थीहरूलाई सहयोग गरेको छ। बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई झोला र स्टेशनरी वितरण गरेको हो। आफूले सहयोग गरेको झोला बालबालिकाका लागि अवसरको ढोका बन्न सक्ने बैंकले बताएको छ।

बैंकले सुर्खेत, कालिकोट, धनुषा लगायत जिल्लाका ५०० भन्दा बढी बालबालिकालाई झोला प्रदान गरेको छ।

515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका