जोडिनुहोस
बुधबार, असार ३१, २०८३
बुधबार, असार ३१, २०८३

हालको खबर

  • होमपेज
  • बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका सिइओसहित ५ जनालाई सोध्यो स्पष्टीकरण

बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका सिइओसहित ५ जनालाई सोध्यो स्पष्टीकरण

पाल बीमा प्राधिकरणले हिमालयन रि-इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित ५ जनालाई स्पष्टीकरण सोधेको छ । प्राधिकरणले सिइओ उपासना पौडेलसहित ५ जनालाई स्पष्टीकरण सोधेको हो ।

प्राधिकरण स्रोतका अनुसार डेपुटी सिइओ मुकेश कुमार कपूर, कार्यकारी निर्देशक मनिष कुमार तथा शिशिर गौरे र सन्तोष केसीसँग स्पष्टीकरण सोधिएको छ । प्राधिकरणले सोधेको स्पष्टीकरणमा चित्त बुझ्दो जवाफ नआए बीमा ऐन अनुसार कारवाही प्रक्रिया अघि बढाइनेछ ।

500
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?