जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुखमा कवि फुयाँल

सन नेपाल लाइफ इन्स्योरेन्सको निमित्त प्रमुखमा कवि फुयाँल

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा कवि फुयाँल नियुक्त भएका छन् । यसअघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीमा चार बर्ष सिईओ भएर काम गरिसकेका फुयाँल लाईफ इन्स्योरेन्स क्षेत्रका विज्ञ र अनुभवि मानिन्छन् । उनको नियुक्तिले कम्पनीलाई अझै उत्कृष्ट र बीमाको दायरा फराकिलो पार्न सफल हुने विश्वास गरिएको छ । कम्पनीको चैत २४ गते बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी फुयाँललाई दिने निर्णय गरेको हो ।

415
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका