जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने

सांग्रिला डेभलपमेन्ट बैंकले नगद लाभांशमात्रै दिने

सांग्रिला डेभलपमेन्ट बैंकले ८.९६ प्रतिशत नगद लाभांश दिने भएको छ ।  शुक्रबार बसेको बैंक सञ्चालक समितिको बैठकले नगद लाभांश दिने निर्णय गरेको हो । नगद लाभांश वापत बैंकले २३ करोड ३५ लाख ३७ हजार २९६ रुपैयाँ वितरण गर्नेछ । हाल सांग्रिला डेभलपमेन्ट बैंकको चुक्ता पुँजी २ अर्ब ६० करोड ६६ लाख रुपैयाँ छ ।

6970
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका