जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा सामान किन्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने

सिटिजन्स बैंकका ग्राहकले डिल आयो डटकममा सामान किन्दा २५ प्रतिशतसम्म क्यासब्याक पाउने

सिटिजन्स बैंक इन्टरनेशनलका ग्राहकले  डिल आयो डट कममा सामान किन्दा २५ प्रतिशत सम्म क्यासब्याक पाउने भएका छन्।

बैंकका डेबिट/क्रेडिट कार्डबाहकहरु, मोबाइल बैकिङ्ग प्रयोगकर्ताहरु तथा, इन्टरनेट बैकिङ्ग प्रयोगकर्ताहरुले पस, क्यू आर तथा फण्ड ट्रान्सफरका माध्यमबाट डिल आयो डट कममा १ हजार भन्दा माथिको कारोबारमा २५ प्रतिशतसम्म वा २५ सयसम्मको क्यासब्याक पाउने बैंकले जनाएको छ।

10295
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका