जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • राष्ट्र बैंकले लाभांश पाउने दुई कम्पनीले डाके साधारणसभा, केन्द्रले १५ र एनबीआइले ५% नगद दिँदै

राष्ट्र बैंकले लाभांश पाउने दुई कम्पनीले डाके साधारणसभा, केन्द्रले १५ र एनबीआइले ५% नगद दिँदै

नेपाल राष्ट्र बैंकको सेयर रहेका दुई कम्पनीले लाभांश घोषणा गरेका छन्। उनीहरुले लाभांश पारित गर्नका लागि साधारणसभा पनि डाकेका छन्।

कर्जा सूचना केन्द्र लिमिटेड र नेशनल बैंकिङ इन्स्टिट्युट (एनबीआइ) लिमिडेटले साधारणसभा डकेका हुन्। केन्द्र ऋण सम्बन्धी सूचना आदनप्रदान गर्ने निकाय हो भने एनबीआइ बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई तलिम दिन स्थापना गरिएको कम्पनी हो।

दुवै संस्थामा राष्ट्र बैंकको १० प्रतिशतका दरले सेयर लगानी छ। दुवै संस्थाले पुस २७ गते साधारणसभा डाकेका छन्।

केन्द्रले चुक्ता पुँजीको १५ प्रतिशत नगद लाभांश दिने जनाएको छ। आर्थिक वर्ष २०७५/७६ सम्म कम्पनीको ३४ करोड ९० लाख रुपैयाँ छ।

एनबीआइले यसपाली पनि ५ प्रतिशत नगद लाभांश दिने छ। एनबीआइको कुल चुक्ता पुँजी ३ करोड २७ लाख रुपैयाँ छ

6080
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका