जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एभरेष्ट बैंकद्वारा हिमाल आरोहणलाई सम्मान

एभरेष्ट बैंकद्वारा हिमाल आरोहणलाई सम्मान

एभरेष्ट बैंक लि। द्वारा निर्मल पुर्जाको नेतृत्वमा रहेको पर्वतारोहण टोलीलाई इतिहास मै पहिलो पटक हिउँदमा विश्वको दोश्रो अग्लो चुचुरो K2 हिमालको सफल आरोहण गरेकोमा सम्मान कार्यक्रम आयोजना गरेको छ । उक्त पर्वतारोहण टोली मध्यका मिङ्ग्मा डेविड शेर्पा यस एभरेष्ट बैंक लि। का ब्राण्ड फेसको रूपमा आबद्ध हुँदै आउनु भएको छ ।

8105
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका