जोडिनुहोस
बुधबार, असार १०, २०८३
बुधबार, असार १०, २०८३
  • होमपेज
  • मालबाहक सवारीको भाडा पनि बढ्यो, काँकडभिट्टाबाट महेन्द्रनगर सामान लग्न अब ८२ हजार बढी लाग्ने

मालबाहक सवारीको भाडा पनि बढ्यो, काँकडभिट्टाबाट महेन्द्रनगर सामान लग्न अब ८२ हजार बढी लाग्ने

सामान ल्याउने मालबाहक साधनको भाडादर पनि बढेको छ। इन्धनको मूल्य बढेसँगै सामान्य, डिलक्स र सुपर डिलक्ससँगै सामान ओसारपासर गर्ने हेभि सवारीको भाडा दर पनि बढेको हो। सरकारले मालबाहक सवारीको हकमा तराईको बाटोमा चल्ने गाडीमा १५.७५ प्रतिशत र पहाडमा चल्ने गाडीमा २१.६८ प्रतिशतले भाडा दर वृद्धी गरेको छ।

अब वीरगंजदेखि काठमाडौंसम्म सामान ल्याउने गाडीको भाडा ३६ हजार ६६७ रुपेयाँ कायम गरिएको छ।

यस्तै, नेपालगंजदेखि काठमाडौंसम्म सामान ल्याउँदा मालबाहकको भाडा ६० हजार ६१७ रुपैयाँ तिर्नुपर्ने भएको छ।

कुन रुटको मालबाहकलाई अब कति पर्छ भाडा ?

 

355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका