जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स र मिग होल्डिङ्सबीच सामुहिक दुर्घटना बीमा सम्बन्धी सम्झौता

अजोड इन्स्योरेन्स लिमिटेड र मिग होल्डिङ्स लिमिटेड बीच  सामुहिक दुर्घटना बीमा सम्बन्धि सम्झौता भएको छ । मंगलबार आयोजित एक कार्यक्रमका बीच अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र मिग होल्डिङस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुमन थापा ले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमतिसंगै अजोड इन्स्योरेन्स लिमिटेडबाट मिग होल्डिङस लिमिटेडका सम्पूर्ण कर्मचारीहरु तथा लगानीकर्ताहरुले  सामुहिक दुर्घटना बीमा सम्वन्धी सेवा सुविधा अजोड इन्स्योरेन्स लिमिटेडबाट लिन सकिने मिग होल्डिङस लिमिटेडले जनाएको छ ।
6575
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका