जोडिनुहोस
आइतवार, माघ १९, २०८२
आइतवार, माघ १९, २०८२
  • होमपेज
  • कुमारी बैंकका ग्राहकले टाइटन जिम एन्ड फिटनेसमा ३०% सम्मको छुट पाउने

कुमारी बैंकका ग्राहकले टाइटन जिम एन्ड फिटनेसमा ३०% सम्मको छुट पाउने

कुमारी बैंक लिमिटेडले टाइटन जिम एन्ड फिटनेस सेन्टरसँग सम्झौता गरेको बैंकले आफ्ना ग्राहकहरुलाई स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापमा विभिन्न सहुलियत दिने उद्देश्यका साथ उक्त कम्पनीसँग सम्झौता गरेको हो

यस सम्झौता अन्तर्गत कुमारी बैंकमा खातावाल सेवाग्राहीहरूले टाइटन जिम एन्ड फिटनेसको मासिक सदस्यतामा प्रतिशत, त्रैमासिक सदस्यतामा १० प्रतिशत, अर्धवार्षिक सदस्यतामा १५ प्रतिशत, तथा वार्षिक सदस्यतामा ३० प्रतिशत छुट प्राप्त गर्ने प्रावधान

कुमारी बैंक लिमिटेडका सेवाग्राहीहरूले कुमारीपाटीस्थित टाइटन जिम एन्ड फिटनेस सेन्टरमा सदस्यता लिई यस सुविधाबाट लाभ लिन सकिने बैंकले जनाएको

10030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?