जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गृहका ५२ जना उपसचिव र सहसचिवको सरुवा : केही जिल्लाका सिडिओ समेत फेरिए, को कहाँ?

गृहका ५२ जना उपसचिव र सहसचिवको सरुवा : केही जिल्लाका सिडिओ समेत फेरिए, को कहाँ?

गृह मन्त्रालयले ५२ जना उपसचिव तथा सहसचिवको सरुवा गरेको छ।

शुक्रवार गृहमन्त्री स्तरको बैठकले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीदेखि अन्यको पदस्थापन तथा सरुवा गरेको हो। पाल्पा, सिन्धुली,महोत्तरी, सुनसरी, सप्तरी, दोलखा, म्याग्दी, लगायत जिल्लाका सिडिओ फेरिएका छन्।

योगेन्द्र प्रसाद पाण्डेको जिल्ला प्रशासन कार्यालय, पाल्पामा सुरुवा गरिएको छ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीमा सुरेश न्यौपानेलाई पठाइएको छ। त्यस्तै सिन्धुपाल्चोक जिल्ला प्रशासन प्रमुखमा अरुण पोखरेललाई पदस्थापन गरिएको छ।

6315
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका