जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सिटिजन्स बैंकको संचालकमा ज्ञवाली नियुक्त

सिटिजन्स बैंकको संचालकमा ज्ञवाली नियुक्त

सिटिजन्स बैंकले स्वतन्त्र संचालकमा अनिल ज्ञवालीलाई नियुक्त गरेको छ । बैंकको मंगलबार बसेको ३६२ औं सञ्चालक समितिको बैठकले अनिल ज्ञवालीलाई आषाढ १ गते देखि लागू हुने गरी बैंकको स्वतन्त्र संचालकमा नियुक्त गरेको हो । उनीमा बैंकिंग क्षेत्रमा करिब साढे तीन दशक लामो अनुभव छ । सुदेश खालिङले राजीनामा दिएपछि रिक्त हुन गएको स्वतन्त्र संचालकको पदमा ज्ञवालीलाई नियुक्त गरिएको बैंकले जनाएको छ । सुदेश खालिङ एभरेष्ट बैंकको सीइओ नियुक्त भएसँगै सो पद खाली थियो ।

7165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?