जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • शिखर इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

शिखर इन्स्योरेन्सको शेयर संरचना परिवर्तन

शिखर इन्स्योरेन्स कम्पनीको शेयर संरचना परिवर्तन हुने भएको छ । कम्पनीको चैत ९ गते बसेको १५औं र १६औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक समुहमा रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी परिवर्तन गर्न लागेको हो ।

सोही अनुरुप कम्पनीको प्रबन्धपत्र र नियमावली समेत संशोधन गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरी सकेको हुँदा सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पुर्ण संस्थापक शेयरधनीहरुलाई निवेदन ढाँचा समेत संकलन गरी पत्राचार गरी सकिएको कम्पनीले जनाएको छ ।

5330
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका