जोडिनुहोस
मङ्लबार, फाल्गुन १२, २०८२
मङ्लबार, फाल्गुन १२, २०८२
  • होमपेज
  • एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा सूचीकृत

एनसीसी बैंकको ९.५० प्रतिशत ब्याजदरको ऋणपत्र दोस्रो बजारमा सूचीकृत

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले ३० लाख कित्ता ऋणपत्र सोमवार कारोबार गर्न मिल्ने गरी सूचीकृत गराएको हो ।

बैंकले गत चैत १३ गतेदेखि १८ गतेसम्म १० वर्षे अवधिको ९ दशमलव ५० प्रतिशत ब्याजदर रहेको उक्त ऋणपत्र विक्री गरी चैत २७ गते बाँडफाँट गरेको थियो । “९.५० प्रतिशत एनसीसी ऋणपत्र २०८६” नामको ऋणपत्र सूचीकृत गराएको हो । मंगलवारदेखि कारोबारयोग्य हुने यो ऋणपत्र सम्बन्धित ऋणपत्र धनीहरुले भने आफ्नो हितग्राही खातामा आएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

8950
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका