जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • नबिल बैंकले ३० प्रतिशत लाभांश दिने घोषणा

नबिल बैंकले ३० प्रतिशत लाभांश दिने घोषणा

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ३० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सञ्चालक समितिको आज बसेको बैठकले आर्थिक वर्ष २०७८/७९ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १८.५ प्रतिशत बोनस शेयर र ११.५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन्

4210
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्