जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

एनएमबि बैंकका ग्राहकले अनलाइन भुक्तानी गर्दा १०% छुट र क्यास ब्याक पाउने

एनएमबि बैंकले फुडमान्डुलगायतका स्टोरहरुसँग सम्झौता गरेको छ । बैंकले आफ्ना ग्राहक तथा कर्मचारीहरुलाई सुविधा दिने हेतुले उक्त स्टोरहरुसँग सम्झौता गरेको हो ।

बैंकले ती स्टोरहरुमा सामान किन्दा विद्युतीय भुक्तानी गरी सामान खरिद गरेमा १० प्रतिशत सम्म छुट पाइने क्यासब्याक योजना ल्याएको जानकारी गराएको हो ।

बैंंकका अनुसार अब कर्मचारी र ग्राहकहरूले घरमै बसेर खानाका साथै विभिन्न आवश्यक सामाग्रीका फुडमान्डु, स्टपग्रयाब, ग्यापु र किरानाबाट अनलाइन अर्डर गर्दा बैंकको डेबिट र क्रेडिट कार्डको प्रयोग गरी १० प्रतिशत वा ५ सय रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

6935
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका