जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

गुँरास लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृतले दिए राजिनामा

 गुँरास लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले राजिनामा दिएका छन् । भट्टराईले दिएको राजिनामा असोज २१ गते बसेको सञ्चालक समितीको बैठकले कात्तिक १ गते देखि लागु हुने गरी स्वीकृत गरेको नेप्से मार्फत जानकारी गराएको हो ।

7465
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका