जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • सानिमा बैंकले चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड रुपैयाँ कमायो

सानिमा बैंकले चौथो त्रैमाससम्ममा १ अर्ब २९ करोड रुपैयाँ कमायो

सानिमा बैंकले चौथो त्रैमाससम्ममा नाफामा सामान्य गिरावट आएको छ । बैंकले गत आवमा १.०७ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा मत्र नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गत आवको असार मसान्तसम्म कुल १ खर्ब ५७ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब १६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो । जसबाट बैंकले ४ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अधिल्लो आवको सोही अवधिको तुलनामा ५.५३ प्रतिशत बढी हो ।

3045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका