जोडिनुहोस
मङ्लबार, असार २, २०८३
मङ्लबार, असार २, २०८३
  • होमपेज
  • एनसीसी बैंकका ग्राहकले सिड मेडिकल ल्याबरोटरिजमा २० प्रतिशत छुट पाउने

एनसीसी बैंकका ग्राहकले सिड मेडिकल ल्याबरोटरिजमा २० प्रतिशत छुट पाउने

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) र चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रालीबीच सम्झौता भएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई विशेष छुट प्रदान गर्ने सम्झौता गरेको हो ।

यस सम्झौता मार्फत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ्ग चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिजमा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ्ग मार्पmत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरी ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

3580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर