जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीमा पिउने पानी तथा जुस वितरण

कामना सेवा विकास बैंकद्वारा श्रीकृष्ण जन्माष्टमीमा पिउने पानी तथा जुस वितरण

कामना सेवा विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्रीकृष्ण जन्माष्टमीका अवसरमा बुधबार मोरङको उर्लाबारीस्थित राधा कृष्ण मन्दिर र बिहीबार विराटनगर श्रीकृष्ण जन्माष्टमी रथयात्रामा सहभागी भक्तजनलाई लक्षित गर्दै पिउने पानी तथा जुस वितरण गरेको छ।

दुवै स्थानमा हजारौँ भक्तजनको सहभागिता थियो। गर्मी मौसममा लामो समयसम्म लाइनमा बस्नुपर्दाको असुविधालाई मध्यनजर गर्दै बैंकका उर्लाबारी र विराटनगर शाखा कार्यालयले उक्त पानी तथा जुस वितरण कार्यक्रम सम्पन्न गरेको हो।

बैंकले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अझ प्रभावकारी कार्यक्रमहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ।

5065
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?