जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • नबिल बैंकले सार्वजनिक गर्‍यो दसैं भिडियो, छोराछोरी विदेश भएका आमाबुवाको मर्म प्रस्तुत

नबिल बैंकले सार्वजनिक गर्‍यो दसैं भिडियो, छोराछोरी विदेश भएका आमाबुवाको मर्म प्रस्तुत

छोराछोरी विदेश भएका आमाबुवाको मर्म समेटेर नबिल बैंकले सन्देशमूलक दसैं भिडियो सार्वजनिक गरेको छ। बैंकले अहिलेको विदेशिने परिस्थितिलाई मध्यनजर गर्दै समाजिक भावना दर्साउन भिडियो सार्वजनिक गरेको हो।

पछिल्लो समय युवाहरु विदेशिने क्रम तीव्र रुपमा बढे्को छ। शैक्षिक छात्रवृत्तिमा होस् या वैदेशिक रोजगारीका लागि, वैदेशिने क्रम बढ्दो छ। छोराछोरी विदेशमा हुँदा आमाबुवा नेपालमा एक्लो हुने परिस्थिति छ। 

विदेशमा उच्च शिक्षा हासिल गरेर छोराछोरी घर फर्किने र आफूले सिकेको ज्ञान र सीप प्रयोग गरेर नेपालमै केही गर्न प्रयास गर्नेुपर्ने सन्देश भिडियोमार्फत दिइएको छ।

बैंकले शैक्षिक कर्जा, युवा उद्यमी कर्जा लगायतका कार्यक्रम ल्याउने गरेको छ। नबिल सामाजिक उद्यमशीलता अन्तर्गत नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कार्यक्रमहरु पनि बैंकले संचालन गर्दै आएको छ।

3525
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका