जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थमन्त्री शर्मा र नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालद्वारा राष्ट्र बैंकका गर्भनर अधिकारी माथी फेरि आक्रमणः आफ्ना कमजोरी लुकाउन अरुलाई दोष ?

अर्थमन्त्री शर्मा र नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमालद्वारा राष्ट्र बैंकका गर्भनर अधिकारी माथी फेरि आक्रमणः आफ्ना कमजोरी लुकाउन अरुलाई दोष ?

अर्थमन्त्री जनार्दन शर्मा र नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले आफ्नो गल्ती र कमजोरी लुकाउदै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारी माथी खनिएका छन् भन्दा अब चाहि फरक पर्दैन । मुलुकका विवादास्पद अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधी सभामा नै शेयर बजार घटाउन राष्ट्र बैंकको मौद्रिक नीति प्रमुख कारक रहेको आरोप लगाएका छन् भन्दा अब फरक पर्दैन । अर्थमन्त्री शर्माले राष्ट्र बैंकका गर्भनर अधिकारीलाई बजार अनुकूल मौद्रिक नीति ल्याउन पटक÷पटक दबाब दिइरहेको बताएका छन् । नेपाल राष्ट्र बैंक डिपुटी गर्भनर एवं अर्थमन्त्रीका प्रिय पात्र बमबहादुर मिश्र मार्फत यस्तो चेतावनी सन्देश दिएको खुलेको छ । अर्थमन्त्री शर्माको यस्तो सन्देशलाई चेतावनी मान्दा हुन्छ भन्दै राष्ट्र बैंकमा चर्को हस्तक्षेप बढाएको भेटिएको छ ।

डिपुटी गर्भनर मिश्र मार्फत सन्देश पठाएर गर्भनर अधिकारीलाई तर्साउने, धम्क्याउने र राष्ट्र बैंक माथी चर्को हस्तक्षेप गर्ने काम अर्थमन्त्री शर्माले एक पटक होइन पटक÷पटक गरेको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् । यता अर्थमन्त्री शर्माले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले लिएको ४÷१२ को नीतिले शेयर बजार तहसनहस भएको आरोप लगाएका छन् भन्दा अब फरक पर्दैन । आफ्नै कार्यालय अगाडी लगानीकर्ताहरुको आन्दोलनलाई सम्बोधन गर्न नसक्ने धितोपत्र बोर्डका अध्यक्ष हमालले राष्ट्र बैंक माथी दोष थुपारेर आफ्नो गल्ती लुकाउने नौलो परम्पराको थालनी गरेको भेटिएको छ । यो उनीको अभिव्यक्ति भन्दा पनि अर्थमन्त्री शर्मा बचाउने उपाय हो भन्दा फरक पर्दैन । आफ्नो आँङको भैसी नदेख्ने, अर्काको आँङमा जुम्रा देख्ने भन्ने उखान जस्तो नालायकीपनका कुरा गरेर अध्यक्ष हमालले शेयर लगानीकर्ताहरुलाई धम्कीपूर्ण अभिव्यक्ति दिएको भेटिएको छ । भन्दा फरक पर्दैन ।

डिपुटी गर्भनर मिश्र मार्फत सन्देश पठाएर गर्भनर अधिकारीलाई तर्साउने, धम्क्याउने र राष्ट्र बैंक माथी चर्को हस्तक्षेप गर्ने काम अर्थमन्त्री शर्माले एक पटक होइन पटक÷पटक गरेको भेटिएको छ । भन्दा अब चाहि फरक पर्दैन । हेक्का होस् । यता अर्थमन्त्री शर्माले नियुक्त गरेका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारीले लिएको ४÷१२ को नीतिले शेयर बजार तहसनहस भएको आरोप लगाएका छन् भन्दा अब फरक पर्दैन ।

संसदको रोस्ट्रमबाट अर्थमन्त्री शर्माले राष्ट्र बैंकको नेतृत्वलाई यसरी दिए धम्की भन्दा अब फरक पर्दैन । गत सोमबार प्रतिनिधिसभाको रोस्टममा उभिएर अर्थमन्त्री जनार्दन शर्माले सेयर बजार निरन्तर तल ओर्लिनुमा राष्ट्र बैंक दोषी रहेको आरोप लगाए । ‘प्रतिस्थापन विधेयकपछि आएको मौद्रिक नीतिमा त्रुटिहरु भएको कुरा सर्वविदितै छ । ती त्रुटिकै कारण केही समस्या पैदा भएको कुरा स्पष्ट गर्न चाहन्छु भनेका थिए । यो भन्दा नालायकीपन के हुन सक्दछ मुलुकका अर्थमन्त्रीको अभिव्यक्ति ? अर्थमन्त्री शर्माले यो आरोप त्यसो बेला लगाएका छन्, जतिबेला सेयर बजार परिसूचके १२ सय अंकले घटेर २००० भन्दा मुनि आइपुगेको देखिन्छ भन्दा फरक पर्दैन ।

कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । यसले शेयर खरानी भएको आरोप अध्यक्ष हमालले लगाएका छन् । भन्दा फरक पर्दैन । अध्यक्ष हमालले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्री शर्मासँग छलफल भइरहेको दाबी गर्दै भनेः– यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझाव अनुसार काम अगाडि बढाइने दाबी समेत गरेका छन् ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तयारी गर्दैगर्दा अर्थमन्त्रीले बजार परिसूचक ३२०० बाट २००० मा आउनुको कारण गत वर्षको मौद्रिक नीति भएको आरोप संसदबाट लगाए र आफ्ना गल्ती र कमजोरी लुकाउने काम गरेका छन् भन्दा फरक पर्दैन । बाबुले काम गर्न नसक्ने अनि छोराले काम गरेन भनि दोष दिने अधिकार अर्थमन्त्री शर्मालाई छैन हेक्का होस् । सेयर बजार घटाउन राष्ट्र बैंकको मौद्रिक नीति प्रमुख जिम्मेवार रहेको लगानीकर्ताको आरोपलाई अर्थमन्त्री शर्माले पनि बारम्बार दोहो¥याउने गरेको भेटिएको छ । सेयर बजार बढ्न नदिने नीति सच्याउन दबाब बढाएका अर्थमन्त्री शर्माले अघिल्लो आर्थिक वर्षको भदौ २१ गते गभर्नर महाप्रसाद अधिकारीलाई फोन गरेर आफूले ध्यानाकर्षण गराएको बताए । यता बजारमा अर्थमन्त्री शर्माले पनि संसदको रोष्टमबाटै ‘बजारको समस्या सच्याउन’ निर्देशन दिनु कति उचित भन्ने सवाल उठेको छ । भन्दा अब फरक पर्दैन ।

नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४÷१२ को नीतिले सेयर बजार घटेको बताउदै आफ्ना गल्ती र कमजोरी लुकाउन र शेयर लगानीकर्ताको माग सम्बोधन नगर्ने रणनीति लिएको भेटिएको छ । गत मंगलबार नेपाल धितोपत्र बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि समिति गठन गर्नुभन्दा पनि माग पूरा गर्नतर्फ लाग्नुपर्ने बताए । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४÷१२ को नीति ल्याएको थियो ।

यता गभर्नरमाथि खनिए नेपाल धितोपत्र बोर्डका अध्यक्ष हमाल भन्दा अब फरक पर्दैन । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेश हमालले नेपाल राष्ट्र बैंकले लिएको ४÷१२ को नीतिले सेयर बजार घटेको बताउदै आफ्ना गल्ती र कमजोरी लुकाउन र शेयर लगानीकर्ताको माग सम्बोधन नगर्ने रणनीति लिएको भेटिएको छ । गत मंगलबार नेपाल धितोपत्र बोर्डमा आयोजित पत्रकार सम्मेलनमा हमालले आन्दोलनरत लगानीकर्ताको माग सम्बोधन गर्नका लागि समिति गठन गर्नुभन्दा पनि माग पूरा गर्नतर्फ लाग्नुपर्ने बताए । राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा सेयर धितोको कर्जामा ४÷१२ को नीति ल्याएको थियो ।

जसअनुसार कुनै पनि व्यक्ति वा संस्थाले एउटा संस्थाबाट अधिकतम ४ करोड र समग्र प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म सेयर धितो राखेर कर्जा लिन पाउने व्यवस्था गरिएको थियो । यसले शेयर खरानी भएको आरोप अध्यक्ष हमालले लगाएका छन् । भन्दा फरक पर्दैन । अध्यक्ष हमालले पुँजीगत लाभकर समेत घटाउने विषयमा अर्थमन्त्री शर्मासँग छलफल भइरहेको दाबी गर्दै भनेः– यसका लागि राष्ट्र बैंक, धितोपत्र बोर्ड र अर्थमन्त्रालय सम्मिलित अध्ययन समिति गठन भएको र उक्त समितिले दिएको सुझाव अनुसार काम अगाडि बढाइने दाबी समेत गरेका छन् ।

पत्रकार सम्मेलन लगत्तै आन्दोलनरत सेयर लगानिकर्ताहरु झनै आक्रोशित हुँदै अध्यक्ष हमालको बिरोधमा उत्रिएको छन् भन्दा अब फरक पर्दैन । नेपाल धितोपत्र बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै मागहरु सम्बोधन गर्न नसकिने र सम्बोधन गर्न सकिने मागहरु सम्बोधन गर्नलाई पनि ३ महिना लाग्ने बताएपछि आन्दोलनरत सेयर लगानिकर्ता आक्रोशित भएको देखिन्छ ।

यता आन्दोलनरत सेयर लगानीकर्ताहरु नेपाल धितोपत्र बोर्डसँग झनै आक्रोसित भएको देखिन्छ । आकष्मिकरुपमा डाकिएको पत्रकार सम्मेलनमा आफुहरुलाई नबोलाइएको भन्दै आन्दोलनरत सेयर लगानीकर्ताहरु बोर्डसँग आक्रोशित भएका हुन् । अमेरिकाबाट फर्केको भोलिपल्टै नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेशकुमार हमालले आकष्मिकरुपमा डाकेको पत्रकार सम्मेलनमा आफुहरुलाई नबोलाईएको भन्दै उनीहरु झनै आन्दोलित भएको बताए ।


पत्रकार सम्मेलन लगत्तै आन्दोलनरत सेयर लगानिकर्ताहरु झनै आक्रोशित हुँदै अध्यक्ष हमालको बिरोधमा उत्रिएको छन् भन्दा अब फरक पर्दैन । नेपाल धितोपत्र बोर्ड अध्यक्ष हमालले लगानीकर्ताका सबै मागहरु सम्बोधन गर्न नसकिने र सम्बोधन गर्न सकिने मागहरु सम्बोधन गर्नलाई पनि ३ महिना लाग्ने बताएपछि आन्दोलनरत सेयर लगानिकर्ता आक्रोशित भएको देखिन्छ । हेक्का होस् । जे भएपनि अर्कोलाई दोष लगाएर आफू उम्किन पाइदैन । आ–आफ्नो काम आफैले गर्ने हो नत्र पद ओगट्ने अधिकार कसैलाई छैन । सचेत भया ।

3775
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

सम्बन्धित समाचार

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका